नवनियुक्त मन्त्रीद्वारा सपथ तथा पदभार ग्रहण

पुनर्गठित मन्त्रिपरिषद्‍का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण गराउनुभएकाे हाे । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सकारमा सामेल भएपछि प्रधानमन्त्री […]

जसपाकाे ठाकुर पक्ष सरकारमा सहभागी हुने

जनता समाजवादी पार्टी (जसपा)काे महन्थ ठाकुर पक्ष आज शुक्रबार सरकारमा सहभागी हुने भएको छ।  ८ मन्त्री तथा दुई राज्यमन्त्रीसहित महन्थ पक्ष सरकारमा जान लागेको हो। जसपाका नेता सुरेन्द्र झाले नवनियुक्त मन्त्रीहरूको साँझ ६ बजे सपथग्रहण […]

सांसद पद पुनःस्थापना गरिपाउँ भन्दै कृष्ण थापा सर्वाेच्चमा

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीमा परेर सांसदबाट निष्कासनमा परेपछि कृष्ण थापाले पद पुनःस्थापना गरिपाउँ भन्दै सर्वाेच्चमा रिट दायर गर्नुभएकाे छ । थापाले आफूलाई संसदीय दलकाे बैठक नै नबसी हटाएकोले सांसद पद पुनःस्थापनाका गरिपाउँ भन्दै […]

जनमाेर्चाद्वारा कृष्ण थापालाई संसद सदस्यबाट निष्काशन

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।  जनमोर्चाले सांसद थापा पार्टी सदस्य नरहेको […]

गण्डकीमा सभामुखकाे राजीनामा माग्दा ….

गण्डकी प्रदेशका एमाले सांसद मनबहादुर गुरुङले घुमाउराे भाषाले सभामुखकाे नेत्रनाथ अधिकारीको राजीनामा मागेपछि गुरूङकाे भनाईकाे केही अंश नै प्रदेश सभाकाे रेकर्डबाट हटाइएकाे छ । प्रदेश सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची बढिसक्दा […]