माधवकुमार नेपाल समूहलाई कार्वाही गर्ने प्रधानमन्त्री ओलीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कार्वाही गर्ने संकेत गर्नुभएको छ । बालुवाटारमा भएको पत्रकार सम्मेलनमा समानान्तर समिति गठन गर्ने, सरकार ढाल्न संसदमा अनुपस्थित हुने, प्रदेश सरकारमा फ्लोर क्रस गर्ने जस्ता […]

वैकल्पिक सरकार गठन हाेस् भनेर मार्गप्रशस्त गरेकाे हुँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले छिटाे वैकल्पिक सरकार गठन हाेस् भन्ने उद्देश्यसहित मार्गप्रशस्त गरेकाे बताउनुभएकाे छ । प्रधानमन्त्रीले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम पेश गर्ने कार्यका लागि समय कम […]

राष्ट्रपतिद्वारा संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि आह्वान

राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । राष्ट्रपतिद्वारा विहीबार साँझ जारी गरिएकाे विज्ञप्तिमा जेठ ७ गते ५ बजेसम्मको समयसम्म धारा ५ बमाेजिम प्रधानमन्त्रीमा दावी गर्न […]

बादललाई हराउँदै खिमलाल देवकाेटा राष्ट्रिय सभा सदस्य निर्वाचित

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएकाे छ । आज भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको […]

गैर सांसद ७ मन्त्री पदमुक्त गर्ने सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न सर्वाेच्चले रोक लगाएकाे छ । सांसद नरहेका व्यक्ति पटक पटक मन्त्री बन्न नसक्ने जिकिर सहित परेकाे रिटकाे सुनुवाइ गर्ने क्रममा सर्वाेच्चले ७ जना मन्त्रीलाई […]