गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै पुनः मुख्यमन्त्री

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई नै पुनः मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । २६ वैशाखमा पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार […]

जनमाेर्चाका २ सांसदकाे विज्ञप्तिः गठबन्धन सरकार बनाउन समर्थन छैन

राष्ट्रिय जनमोर्चा पार्टीका सांसदद्वय कृष्णबहादुर थापा र अर्का सांसद खिमविक्रम शाहीले गठबन्धन सरकार बनाउनकाे लागि समर्थन नरहेको र तटस्थ रहने बताएका छन् । शाहीले बुधबार विज्ञप्ति जारी गर्दै गबन्धनलाई समर्थन नरहेको र आफू तटस्थ रहेको […]

काँग्रेसका कृष्णचन्द्र पाेखरेलद्वारा मुख्यमन्त्रीमा दावी

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद एवं दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्नुभएकाे छ । बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ […]

कास्की काँग्रेसद्वारा आइशोलेसन वार्ड र एम्बुलेन्स संचालन

नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय बारे मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ । सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित […]

थप ९ हजार ४ सय ८३ मा संक्रमण

नेपालमा थप ९ हजार ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ भने पछिल्लाे २४ घण्टामा थप २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २ […]