विपक्षी गठबन्धनद्वारा संसद पुर्नस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

विघटित संसदका विपक्षी गठबन्धनमा रहेका १४६ जना सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । त्यसका लागि सबै पूर्व सांसदहरू […]

विपक्षीले साेमबार मात्रै सर्वाेच्चमा रिट दर्ता गर्ने

प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धनले सोमबार मात्रै सर्वोच्चमा रिट दर्ता गर्न जाने भएका छन्। आइतबार दिनभर तयारी गर्दा नभ्याएपछि साेमबार मात्र रिट दर्ता गर्न जाने नेताहरूले बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

चुनाव अगाडि नै सबै जनतालाई खोप:प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने बताउनुभएकाे छ । आइतबार बालुवाटारमा पार्टी निकटका सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउँदै चुनाव अगाडि नै सबै जनतालाई खोप […]

जनमाेर्चाका प्रदेश सांसद कृष्ण थापालाई कारवाही

गण्डकी प्रदेशमा सरकार गठनका लागि काँग्रेस सहितकाे गठबन्धनलाई समर्थन गर्ने पार्टी निर्णय उल्लघंन गर्ने राष्ट्रिय जनमोर्चा गण्डकीका सांसद कृष्ण थापालाई पार्टीले कारवाही गरेकाे छ । थापाले पार्टी ह्वीप उल्लघंन गर्दा विपक्षी गठबन्धनकाे बहुमतकाे सरकार बन्न […]

नागरिकता सम्बन्धि अध्यादेश जारी

सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश ल्याएकाे छ । राष्ट्रपति कार्यालयले आइतबार अध्यादेश जारी गरेकाे बारे जानकारी दिएकाे छ । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको बताइएकाे छ । […]