काेराेना कहरः थप ८ हजार ६३६ संक्रमित, १६९ काे मृत्यु

पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट […]

प्रतिनिधसभा विघटन विरूद्ध परेका रिटकाे सुनुवाइ बिहीबार र शुक्रबार हुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटकाे पेसी बिहीबार र शुक्रबारका लागि तोकिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबार र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ […]

नेपाल र खनाल सहित ११ जना एमालेबाट निष्कासित, थप १२ जनासँग स्पष्टीकरण माग

नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । थप १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै […]

थप ७ हजार २२०मा काेराेना संक्रमण, १८५ काे मृत्यु

२४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा कोरोना पुष्टि भएको हो । […]

नागरिकता अध्यादेश संविधान बमाेजिमः महान्यायधिवक्ताकाे कार्यालय

पछिल्लाे पटक सरकारले जारी गरेकाे नागरिक अध्यादेशकाे बिषयमा सामाजिक सञ्जाल र मिडियामा समेत चर्काे अालाेचना भएपछि सरकारले महान्याधिवक्ताकाे कार्यालय मार्फत स्पष्टीकरण दिएकाे छ । साेमबार पत्रकार सम्मेलन गर्दै महान्याधिवक्ता रमेश बडालले संविधानको धारा ११ भएको […]