पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा ४२६ महिला र ७४६ पुरुषमा संक्रमण पुष्टि भएको हो । […]
पार्टीभित्रकाे विवादका कारण निर्णय भएकाे ६ महिनापछि मात्र राष्ट्रियसभामा मनाेनित हुनुभएका नेकपा उपाध्यक्ष बामदेव गाैतमले तत्काल सांसदका रूपमा काम गर्न नपाउने गरी सर्वाेच्चले आदेश जारी गरेको छ । सर्वोच्च अदालतले नेता गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा […]
गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ । उक्त विधेयकमा कांग्रेसले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । मुख्यमन्त्रीको अध्यक्ष रहने प्राधिकरणले […]
नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताका बाँकी कामहरूलाई पूरा गर्ने निर्णय गरेकाे छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सचिवालय बैठकले १० दिनभित्र प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको छ। बैठकले दुई […]
विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ३ करोड १५ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ३ करोड १५ लाख २४ हजार १ सय […]