नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण

नेपालमा शुक्रबारसम्म ४४ हजार २ सय ३६ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । शुक्रबारमात्रै थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १ हजार ३ सय ५४ जना […]

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएकाे छ । संघीय संसदकाे सदस्य नरहेकाे व्यक्ति बढीमा ६ महिनामात्र मन्त्री बन्न सक्ने संवैधानिक प्रावधानका कारण खतिवडाले राजीनामा दिनुभएकाे हाे । खतिवडाले सम्हाल्दै आउनुभएकाे […]

गण्डकी प्रदेशसभा सचिवमा पाेखरेल नियुक्त

 गण्डकी प्रदेशसभा प्रमुखमा अधिवक्ता समेत रहनुभएका हरिराज पाेखरेल नियुक्त हुनुभएकाे हाे । प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेललाई नियुक्त गर्नुभएकाे हाे । पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिस अनुसार नेपालको […]

सरकारले नेकपा उपाध्यक्ष गाैतमलाई राष्ट्रिय सभा सदस्य मनाेनयन गर्ने

सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्ने भएको छ ।  बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रियसभाको रिक्त पदमा मनोनयन गर्ने […]

थप १ हजार २ सय २५ मा काेराेना संक्रमण पुष्टी

नेपालमा बिहिबार थप १ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार कोरोना पुष्टि हुनेमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरुष रहेका […]