गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समिति विभिन्न अप्ठेरो छिचोल्दै सोमबार डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ ।पाँचदिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प रहेको छ । । वर्षातका कारण […]
पोखरालाई आफ्नो कर्म र जन्म थलोको रुपमा उदाउदै गरेकी गायीका सावित्री गिरीको ‘‘छम्छम् काँचको चुरा‘‘ तीज गितको शनिवार बरिष्ठ लोक गायीका हरिदेवी काइरालाले एक समारोहका विच विमोचन गर्नुभयोविमोचन कार्यक्रमकी प्रमुख अतिथि कोइरालाले आमा समुहको सकृयतामा […]
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जनताकै सहभागितामा विकास र सम्मृद्धी हासिल गरिने बताउनु भएको छ । ४६ औं भू –संरक्षण दिवसको अवसरमा मैदी तालमा शनिबार आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री […]
चितवनको भरतपुर अस्पतालमा गरिएको कोरोना भाइरस(कोभिड-१९)को परीक्षणमा ८ जनामा पोजेटिभ भेटिएको छ । ६९ जनाको स्वाब टेष्ट हुँदा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी भएकामध्ये ६ जना चितवनका, सुर्खेत र […]
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड ९६ लाख ४ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म ७ लाख […]