नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अब केन्द्रीय कमिटी रूपान्तरण भएको छ । आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हाे । प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार पार्टी एकता र […]
नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजा ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षण गर्दा २ हजा ८ सय […]
जल तथा माैसम विभागले जनाए अनुसार प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुनेछ । ती प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको पनि विभागले […]
नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको बैठकमा पार्टीमा असन्तुष्ट माधव नेपाल पक्षका नेताहरु भने सहभागी नहुने बुझिएकाे छ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको […]
नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्न आफूलाई बहुला कुकुरले नटोकेको बताउनुभएकाे छ । केही समयदेखि माैन रहनुभएका प्रधानमन्त्रीले सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित […]