जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने बताउनुभएकाे छ । अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहितकाे परमादेश जारी हुने जिकिर गर्नुभयाे । सप्तरीकाे राजविराजमा पत्रकारसँग बाेल्दै यादवले प्रधानमन्त्री […]
राजनीतिक दलका नेता कार्यकर्ताले पछिल्लाे समय सेटिङ शब्द खुबै प्रयाेगमा ल्याइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कतै मन्त्रीहरू सेटिङमा नै हटाइएकाे त हाेइन भन्ने शंका व्यक्त गर्नुभएकाे छ । सर्वोच्च अदालतले असार ८ […]
संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरिएकाे छ । राष्ट्रपति कार्यालयले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरकाे जानकारी दिएकाे छ । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस […]
विपक्षी गठबन्धनका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश र स्वेच्छाचारी शासक बन्न खाेजेकाे टिप्पणी गरेका छन् । बिहीबार काठमामाण्डाैमा विपक्षी गठबन्धनले गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्ने गठबन्धनका नेताहरूले प्रधानमन्त्री निरंकुश र स्वेच्छाचारी बनेकाे बताएका हुन् । छलफलमा […]
नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार २३२ जनाको नमुना परीक्षण गरिएको थियो। साथै थप २ हजार […]