कोरोना भाइरसकाे उपचार निःशुल्क नहुने

यसअघि निःशुल्क हुने कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार अब बिरामीले स्वयं आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सामान्य नागरिकले अबदेखि काेराेना उपचारका लागि रकम तिर्नुपर्ने सरकारकाे निर्णय छ । सरकारले आर्थिक रुपमा विपन्न, […]

किसानले उत्पादन गरेको बस्तुको बजार सुनिष्चित सरकारले गर्नुपर्छ ःसभापति कोइराला

गण्डकी प्रदेश सभा अन्तरगर्त रहेको अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिष्चितता सरकारले गर्नुपर्ने बताउनु भएको छ । शनिबार आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको पोखरा […]

गण्डकीमा विहानै ९७ संक्रमित थपिए

गण्डकी प्रदेशमा विहीबार विहान थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गण्डकी स्वास्थ्य निर्देशनालयलले आज विहान प्रकाशित गरेको विज्ञप्तिका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बाग्लुङ जिल्लामका ५१ जना , पोखरा महानगर […]

डा. केसी र सरकारबीच आठ बुँदे सहमति पछि केसीले२७ औँ दिनमा अनशन त्यागे

चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार राति १२ बजेर ५ मिनेट जादा आठ बुँदे सहमति भएको छ।सहमतिसँगै डा. केसीले अनशन त्याग्नु भयो । सरकार र केसी पक्षको वार्ता टोलीबीच […]

विश्वभर कोरोना भाइरसबाट ३ करोड ६० लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण ३ करोड ६० लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ३ करोड ६० लाख २६ हजार ८ सय २० जनामा […]