सर्लाहीका १५ सहित थप ३० जनामा काेराेना संक्रमण

नेपालमा शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ फेला परेबा संक्रमित मध्ये सर्लाहीका १५, कपिलबस्तुमा ९ जना रहेका छन् । त्यस्तै चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या ५१ लाख नाघ्यो

विश्वभर झण्डै ५१ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५१ लाख ८ सय ९५ जनामा देखिएको छ भने ३ लाख २९ हजार ८ सय ९५ जनाको […]

जेठ मसान्तसम्म हवाइ उडानमा राेक

नेपाल सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्री […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५० लाख संक्रमित

विश्वभर झण्डै ५० लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५० लाख १६ हजार ७ सय ४२ जनामा देखिएको छ भने ३ लाख २५ हजार ५ सय […]

बुधबार थप ३२ जनामा काेराेना संक्रमण

नेपालमा बुधबार मात्रै थप ३२ जनामा काेरोनाभाइरस पुष्टि भएको छ। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ३४ पुगेकाे छ । बुधबार प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो। […]