लामाे रस्साकस्सीपछि बसेकाे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी स्थगित भएकाे छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या, एकता सुदृढीकरण, सरकारको काम-कारबाही […]
कोरोना भाइरस(कोभिड १९)को विश्वभर ३२ लाख १९ हजार ४ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण २ लाख २८ हजार २ सय १ जनाको मृत्यु […]
नेपालमा बुधबार थप ४ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा […]
मंगलबार नेकपाका दुइ अध्यक्षवीच भएकाे भेटवार्तापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे बैठक बुधबार बस्ने भएकाे छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भएकाे भेटवार्तापछि बुधबार साँझ ५ बजेका लागि बैठक […]
भारतमा काेराेन भाइरस(काेभिड -१९)काे कारणा १ हजार बढीकाे मृत्यु विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण दक्षिण एशियाली मुलुकहरु समेत प्रभावित बनेका छन् ।सार्क मुलुकहरुम मात्र ५५ हजार १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ […]