दाेस्राे काेराेना संक्रमित उपचारपछि घर फिर्ता

 नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किनुभएकाे छ । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्कनुभएकाे हाे । आफू पूर्ण […]

विश्वभर २२ लाख ५० हजार बढीमा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २२ लाख नाघेको छ । पछिल्लो तथ्याकं अनुसार २२ लाख ५१ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी […]

विश्वभर २० लाख बढीमा कोरोना भाइरस संक्रमण

विश्वलाई नै हायलकायल बनाएको कोरोना भाइरस(काेभिड-१९)बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो तथ्याकं अनुसार २० लाख ८३ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका […]

अमेरिका, इटाली लगायत ५ मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढी

५ मुलुकमा कूल संक्रमित मध्ये ७६ प्रतिशत पछिल्लो समय विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस संक्रमितको संख्या ५ वटा मुलुकमा मात्रै ६१ प्रतिशत देखिएको छ । विश्वभर कुल संक्रमित १९ लाख ९८ हजार १ सय […]

सार्क राष्ट्रहरुमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो

भारतमा ११ हजार र पाकिस्तानमा ५ हजार बढी संक्रमितदक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र)मा समेत कोरोना भाइरसको संक्रमण बढिरहेको छ । भारतमा संक्रमितको संख्या ११ हजार नाघेको छ । भारतमा मंगलबारसम्ममा ११ हजार ४ सय ८७ […]