अध्यादेश फिर्ता लिनुपर्ने विपक्षी दलकाे माग

सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने विपक्षी राजनीतिक दलहरूले माग गरेका छन्र । ती अध्यादेशले लोकतन्त्र धरापमा पार्ने विपक्षी दलकाे निष्कर्ष रहेकाे छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे पार्टी केन्द्रीय […]

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ४५ पुग्याे

नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ४५ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ जनामा […]

विकासको काम सुचारु गर्नुपर्ने देखियो :सभापति कोइराला

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले देश लकडाउनमै भएपनि विकासको काम सुचारु गर्नुपर्ने देखिएको बताउनु भएको छ । लकडाउनमा पनि कामजारी राखेको पोखराक २२ स्थिति फुस्रेखोला चिसापानी जोड्ने मोटरेबल पूलको […]

विश्वभर २५ लाख बढीमा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २५ लाख ५७ हजार १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा […]

विश्वभर कोरोना भाइरसको संक्रमण फैलने क्रम तीव्र

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २४ लाख ८० हजार नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २४ लाख ८२ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अमेरिका कोरोना भाइरसको […]