१९ लाख ९८ हजार जनामा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरस(कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढिरहेको छ । यो भाइरसका कारण विश्व नै आक्रान्त बनेको छ । अमेरिका र युरोपमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढिरहेको छ । चीनको वुहानमा २०१९ को डिसेम्बर महिनामा देखिएको […]

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिने सहयोग रोक्ने

काेराेना भाइरसकाे सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)काे भूमिकालाई लिएर आलाेचना गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयाेग नै राेक्न निर्देशन दिनुभएकाे छ । काेराेना भाइरसबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन […]

बैशाख १५ सम्म लकडाउन गर्ने सरकारकाे निर्णय

काेराेना भाइरसकाे संक्रमण फैलन नदिन भन्दै सरकारले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाे । यसअघि सरकारले […]

काठमाण्डाैंमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि

काठमाण्डाैकाे पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे पाइएकाे छ । याेसँगै नेपालमा १६ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । बेलायतबाट फर्किएका एकै परिवारका ३ जनामा काेराेना भाइरस संक्रमणकाे शंका लागेर […]

काेराेना सन्त्रासकै वीच काेरियामा संसदकाे चुनाव

कोरोना भाइरस संक्रमणका कारण विश्वमा नै संकट उत्पन्न भएका बेला दक्षिण कोरियामा भने संसदीय चुनाव भइरहेकाे छ । कोरोना भाइरसकाे संक्रमण विश्वभर फैलिएको बेला संसदीय चुनाव गर्ने दक्षिण कोरिया विश्वको पहिलो देश हो । शुक्रबार […]