लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो । […]
पोखरा महानगरपालिका घारीपाटनमा रहेको सफल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले सो साधारणसभाको उद्घाटन गर्दै मुलुकको समृद्धिका लागि […]
हिमाली साँस्कृतिक परिवार पोखराले महान चाड दसैं तथा तिहारको अवसरमा साँस्कृतिक दसैं तथा तिहार–२०७५ कार्यक्रम गरेको छ । नेपाली लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरेको हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले जानकारी […]
चितवनका चर्चीत क्रियाशिल युवा पत्रकार अनिल ढकाल नेपाल प्रेस युनियन चितवन शाखाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रत्यासी पूर्ण शर्मालाई पराजित गर्दै ढकाल विजयी हुनुभएको हो । ढकालको १४८ मत र उनका प्रत्यासी […]
नेशनल प्याव्सान कास्कीको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा नेशनल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नाकुमारी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरिएको […]