कुटपिटको घटनामा संलग्न ६ जना पक्राउ

कास्कीमा कुटपिटको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ मा रहेको हिमाली आधारभुत विद्यालयमा कात्तिक ३ गते भएको मैत्रीपूर्ण खेलका दौरान भएको विवादमा कुटपिटको घटना भएको थियो । […]

काठमाण्डौंमा साझाको विद्युतीय बस सञ्चालनमा

काठमाडौं उपत्यकामा मंगलबारदेखि विद्युतीय बस संचालनमा आएका छन् । साझा यातायातले ल्याएको बिजुलीबाट चल्ने बस प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको हो । बसमा पुल्चोकदेखि सिंहदरबारसम्म बसमा यात्रा गर्नुभएको थियो । साझाले चिनियाँ कम्पनी बीवाईडीले […]

स्याङजा भैरवकालिका मन्दिर स्वरेककोटमा दर्शनार्थीको घुईंचो

स्याङजाको स्वरेक प्राकृतिक रुपमा मात्रै नभएर धार्मिक क्षेत्रको रुपमा पनि चर्चित रहेको छ । साहसिक खेल प्याराग्लाइडिङले मात्रै नभएर स्वरेकलाई धार्मिक क्षेत्रको रुपमा पनि चिन्ने गरिन्छ । स्याङजा जिल्लाकै मध्यभागमा रहेको स्याङजा भैरवकालिका मन्दिर स्वरेककोटमा […]

भिरकोट नगरपालिकाको भवन शिलान्यास

आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला केही व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भिरकोट नगरपालिकाले नयाँ भवन बनाउने भएको छ । शुक्रबार शिलान्यास गरिएको उक्त भवनका लागि थानीय समाजसेवी गोविन्दकुमार कर्माचार्य, भीमलाल कर्माचार्य, फत्तबहादुर […]

शुभसाइतको प्रतीक फूलपाती भित्र्याईयो

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, […]