पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज र काठडौं रोयल्स विजयीमा

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा एक्सपर्ट धनगढी ब्लुज र काठमाडौं रोयल्स विजयी भएका छन । शुक्रबार सम्पन्न पहिलो खेलमा धनगढी एक्सपर्ट ब्लुजले पोखरा पल्टनलाई २ बिकेटले हराएको […]

लेखनाथमा आदर्श महोत्सव २०७५ हुने

लेखनाथको भण्डारढिक सैनिक वस्तीमा रहेको आदर्श युवा क्लबले कात्र्तिक अन्तिम सातामा आदर्श महोत्सव २०७५ को आयोजना गर्ने भएको छ । खेलकुद युवाको पहिचान, समृद्ध नेपाल हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय फुटबल प्रतियोगितालाई निरन्तरता दिने […]

पेशागत तथा शैक्षिक विकासको माग सहित देशभरका शिक्षकहरु आन्दोलित

शिक्षण पेशामा कार्यरत देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । तेस्रो चरणको आन्दोलन अन्तर्गत सवै स्थानिय तहमा भेला भइ धर्ना वस्ने तथा विरोधसभा गर्ने पूर्व घोषित तालिका अनुसार आज पोखरामा पनि शिक्षकहरुले आन्दोलन गरेका छन् । […]

उपचारमा सहयोग गर्न आग्रह

पोखरा १४ छिन्नेडाँडाकी सगुन राईको उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेका छन् । राईलाई एआरडिएस भाइरसको संक्रमणको कारण फोक्सोमा समस्या भएपछि मणिपाल अस्पतालमा उपचार गराईएको थियो । अहिले पुनः ढाडमा संक्रमण देखिएपछि परिवारलाई समस्या परेको […]

संस्कृति जोगाउन पोखरा १३ मा नौमती वाजा निशुल्क वितरण

पोखरा महानगरका ३३ वडा मध्य नमूना वडा वन्ने प्रयासमा अगाडी वढेको वडा नं १३ यतीवेला सस्कृती संरक्षणमा जुटेको छ । लोपोन्मुख वन्दै गएको परंपरागत नौमती वाजालाई जोगाउन वडाध्यक्ष दर्शन लामाले आफ्नो वडा भित्रका तीन वटा […]