पोखरामा बुधबार आयोजित पिस पोष्टर कार्यक्रममा बाल विद्यामा अध्ययनरत नानु गुरुङ प्रथम हुनुभएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारी र लायन्स क्लब अफ पोखरा फेवा वेगनास […]
मुस्ताङ बाह्र गाँउ मुक्ति क्षेत्र गाँउपालिका ३ छुसाङका १६ बर्षीय तेन्जिङ निमा गुरुङको उपचारमाट ६० लाख सहयोग जुटेको छ । अर्काको घरमा काम गरेर आमा फुडोमा शेर्पाले छोरा तेन्जिङलाई पढाउँदै आएकामा दुबै मिर्गौला फेल भएको […]
महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै पोखरा महानगरले उप–प्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने भएको छ । गत आर्थिक वर्षबाटै महानगरले कार्यक्रम संचालन गर्ने योजना अनुसार बजेट विनियोजन […]
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदैछ । तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिने गर्छन् । छठ पर्वका लागि विशेष गरी तराई क्षेत्रमा […]
युनाइटेड क्लवको विपद ब्यवस्थापन कोषमा २ लाख ५० हजार नगद संकलन भएको छ । सामाजिक कामको माध्यामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लव पोखराले दिपावलीको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट विपद ब्यवस्थापन कोषका लागी २ लाख […]