यमपञ्चकको तेस्रो दिनआज घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइएको छ । आज दिनभरी ब्रतबसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी घरघरमा दीपावली गर्ने चलन छ । आज घरको […]
मादी गाउँपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा मादी १ सिक्लेसमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा, विकास निर्माण्का काम लगायतका विषयमा सुनुवाई सम्पन्न भएको […]
पोखराको महेन्द्रपुलमा रचइताज फेसन बुटिक सञ्चालनमा आएको छ । कृस कञ्चन ज्वेलरीको भित्र सञ्चालित बुटिकको आइतबार एक कार्यक्रमका बीच मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दकले उद्घाटन गर्नुभयो । बुटिक डिजाइनकै विषयमा स्नातक अध्ययन गरेकी रचइता […]
पोखरामा आइतबार डेंगु रोग विरुद्ध सचेतना र्याली सम्पन्न भएको छ । युवा पत्रकार सञ्जाल, गण्डकीले आयोजना गरेको र्यालीमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबारे अपनाउनुपर्ने सचेतनाका बिषयमा सर्वसाधारणलाई जानकारी गराईएको थियो । स्थानीय चिप्लेढुङ्गा मानवअधिकार चोकबाट […]
एनआइसी एसिया बैंकले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको छ । बैंकले आइतबार कास्कीमा दुई वटा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्की र मालपोत कार्यालय लेखनाथमा एक्स्टेन्सन काउन्टर विस्तार गरिएको क्षेत्रीय प्रवन्धक […]