निर्मला पन्त हत्या प्रकरणः दोश्रो दिन पनि आमा बुबा धर्नामा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै उहाँको परिवारले शुरु गरेको अनिश्चितकालिन धर्ना आज दोस्रो दिन पनि जारी रहेको छ । पीडित परिवार र नागरिक समाज संघर्ष समितिले निर्मलाको घटनाका दोषिलाई […]

द भ्वाईस अफ नेपालः सि डि विजय अधिकारीलाई उपाधि जिताउन सहयोग समिति

अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी शो द भ्वाईस अफ नेपालमा पोखराको प्रतिनिधित्व गरिरहेका गायक सि डि विजय अधिकारीलाई उपाधि विजेता बनाउन पोखरामा सहयोग समिति गठन गरिएको छ । अधिकारीलाई उपाधि विजेता बनाउनकै लागि ३५ सदस्यीय सहयोग […]

एक्सपर्ट एजुकेसन पत्रकार महासंघलाई सहयोग

नेपाल पत्रकार महासंघ कास्की शाखालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले कुर्सि सहयोग गरेको छ । सोमबार महासंघमा आयोजित एक समारोहका बिच एक्सपर्टका पोखराका निर्देशक रमेश कुमार थापाले महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान […]

भाटभटेनीमा दुधजन्य उपभोग्य बस्तु बिक्रीवितरणमा रोक

सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दुधजन्य खाद्य वस्तु बिक्रीवितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिइएको […]

देवकोटा विद्धान कवि : प्रधानमन्त्री ओली

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ जन्मजयन्तीमा आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । मुलुकभित्र र विदेशमा रहेका नेपालीले कार्यक्रम गरी देवकोटाको सम्झना गरेका छन् । चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० […]