घनश्याम पाण्डेय पोखरा महानगरका पोलिहाउसभित्र खेती गर्ने किसानहरुले प्राविधिक ज्ञानको अभावमा प्लाष्टिकघर भित्र लगाइने तरकारी खेतीबाट लाभ लिन नसकेको गुनासो गरेका छन् । पोखरा महानगरपालिका कृषि विकास शाखा पोखराद्धारा आयोजित पोलिहाउस भित्र खेतीगर्ने कृषक तथा […]
विशेष अदालतले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर गरेको छ । डा. श्रेष्ठलाई अदालतले एक वर्ष कैद र १ करोड १८ लाख जरिवाना सुनाएको हो । अख्तियारले श्रेष्ठमाथि २०७२ सालमा अकुत […]
एक जोडी परेवाको मुल्य २५ हजार भन्दा तपाईलाई अच्चम लाग्ला ! अच्चम नमान्नुहोला । पोखराका दयाकुमार द्वाको नर्सरीमा हामी नेपालीहरुको लागि नौलो लाग्ने परेवा ५ हजार देखि २५ हजार मुल्यमा विक्रि भइरहेको छ । हाम्रो […]
मनाङको नासो गाउँपालिका(९ एक्लेभट्टी, लमजुङ मनाङ कच्चि सड्क खण्डमा दानक्यु देखि तालतर्फ जाँदै गरेको ग १ त ५६०६ नं।को ट्रयाक्टरबाट हालसम्म नाम,थर, वतन नखुलेको वर्ष अन्दाजी ४०्४५ को पुरूष व्यक्ति सोही ट्रयाक्टरबाट खसी मृत्यु भएको […]
पोखरा सांगीतिक कलाकार संघ नेपालको तेह्रौं साधारण सभा तथा छैटौं अधिवेशनले सुनिल थापा(हर्कबहादुर)लाई अध्यक्षमा चयन गरेको छ । कन्दरा व्याण्डका ड्रमर समेत रहनुभएका संगीतकार थापालाई अधिवेशनले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा […]