पोखरा बागमाराका ३८ वर्षीय युवा व्यवसायी सरोज अधिकारीको लेक लागेर मृत्यु भएको छ । मनाङ जिल्लाको तिलिचो तालमा ट्रेकिङका लागि गएका बेला लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको लेक लागेर […]
आज आश्विन शुक्ल पूर्णिमा, अर्थात कोजाग्रत पूर्णिमा । बुधबारबाट यस वर्षको बडादशैं समापन भएको छ । यसैविच आज विहानैदेखि पोखराको फेवातालको विचमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्नेको घुइचोलागेको थियो । दर्शन गर्न पोखरामात्रै नभएर छिमेकी […]
बिहीबारदेखि काठमाडौंमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको तयारी पूरा भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ । यही कात्तिक १७ गतेसम्म हुने साफ […]
नर्स पेसामा आबद्ध युवतीहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक मिस पोखरा पिस हुने भएको छ । एपी इन्टरटेन्मेन्ट र एसटी क्रियसन आयोजना तथा सेपअप स्लिमिङ सेन्टरको सहकार्यमा प्रतियोगिता आयोजना हुने भएको हो । अडिसन कार्तिक […]
ट्याक्सीमा छुटेको झोला सिसिटिभीको भिडियोको आधारमा पत्ता लगाई सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं १४ मान्देढुगा बाट लेकसाईड जादा ट्याक्सीको डिक्किमा राखिएको बहुमुल्य सामान भएको झोला छुटेको भनदै प्रहरीमा उजुरी […]