नेपाल र मलेसियाबीच श्रम सम्झौता, अब कामदारको बैंक खातामै तलव

नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अब नेपाली […]

सरकारी जग्गा बेचबिखनमा संलग्न रहेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी जग्गालाई किर्ते कागजात खडा गरी विक्री वितरण गर्ने तथा गराउने ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारी जग्गाको किर्ते कागजात बनाई विक्री वितरण गर्ने तत्कालीन मालपोत अधिकृतसहित […]

मुलुकभर चिसो बढ्यो

पोखरा र काठमाण्डौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । दसैं अघिसम्म मुलुकका अधिकांश भागमा गर्मी महसुस भएपनि दसैंलगत्तै तापक्रम घटेर चिसो हुन थालेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखराको […]

लक्ष्मी पुजाको दिन दिप साँझ २०७५ को सातौँ संस्करण हुने

दिप युनाईटेड क्लव पोखरा १६ को आयोजनामा सातौँ संस्करणको दिप साँझ २०७५ यहि कात्तिक २१ गते बुधबार हुने भएको छ । लक्ष्मिपुजाका दिन हुने उक्त साँझको आवाश्यक तयारी थालिएको क्लवले आईतबार पोखरामा पत्रकार सम्मेलन गरि […]

आगामि निर्वाचनमा गठबन्धन बनाउँछौं : भाकपा नेता यचुरी

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी आज पोखरा आउनु भएको छ । केही दिन पहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा काठमाडौ आउनु भएका यचुरी आइतबार पोखरा आउनुभएको हो । आज विहान साढे ११ बजे […]