समुदाय प्रहरी साझेदारी कार्यक्रमको गण्डकी प्रदेशमा एक कार्यक्रमका वीच आइतबार शुभारम्भ भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गर्नुभएको हो । गुरुङले प्रहरीमा राजनीति हुनेगरेको भन्दै प्रहरी संगठनमा राजनीति गर्न नहुने बताउनुभयो । […]
पोखरा महानगरपालिका वडा नम्बर २७ मा आर्थिक वर्ष ०७४÷०७५ मा करिब १५ करोडको विकास निर्माणको काम भएको छ । गत आर्थिक वर्षमा वडामा करिब ५ किमी सडक पिच र एक किमी ढलान बाटो निर्माण, ७ […]
अन्नपूर्ण गाउँपालिका ११ स्थित साम्रोङखोला झोलुङगे पुलको बिहीवार उद्घाटन गरिएको छ । दुई सय ८७ मिटर लामो तथा एक सय ३५ मिटर उचाईको उक्त पुलको सहयोगी संस्था कादुरीका प्रमुख सर माइकल कादुरीले उद्घाटन गर्नुभयो । […]
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर्मचारीलाई सेवाग्राहीसंग एक पैशा बढि र एक पैशा कम राजस्व नलिन निर्देशन दिनुभएको छ । उहााले आर्थिक रुपमा पारर्दशी, हसिलो अनुहार र मिठो बोली सहित सेवाग्राहीलाई सेवा प्रवाह गर्न आग्रह […]
स्याङजामा अम्बा खाने क्रममा घाँटीमा अड्केर एक बालकको मृत्यु भएको छ । जिल्लाको वालिङ.नगरपालिका १३ सिख्रे बस्ने प्रकाश नेपालीको छोरा ५ बर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्कीएर मृत्यु भएको हो । आफ्नै घरमा […]