नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकाे हाे । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मनुसन सक्रिय भएकाे र अवका केही दिन भारी वर्षा हुने भएकाले सतर्क रहनुपर्ने जनाएकाे छ । बिगत केही दिन देखि मनसुन न्यून चापिय रेखाका कारण मनसुन सक्रिय […]
आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको […]
स्याङ्जा र वागलुङमा पहिरोले घर पुरिँदा २ जनाकाे मृत्यु भएकाे छ २ जना वेपत्ता भएका छन् । गएराति साढे ११ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा […]
हाल देशभर आंशिक देखि साधारणतया बदली रही बिहानैदेखि काठमाडौं उपत्यका सहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर साधारणतया देखि […]