चुनावी सभामा अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी सभामा सम्बाेधन गरिरहेका बेला गोली प्रहार भएको छ । गोली लागे पनि ट्रम्प सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विविसीकाे समाचारमा प्रकाशित घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म […]

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुँदै

एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुनछ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएकाे हाे । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार […]

लायन्स रिटर्नी कोरियाको पोखरामा वृक्षरोपण

लायन्स क्लब अफ कोरिया रिटर्नीले पोखरामा वृक्षरोपण गरेको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ आई क्लष्टर–२, रिजन–४, जोन–७ अन्तर्गतको क्लबले पोखरा वडा नं १७ स्थित शंकरधाममा तेजपत्ता, चाँप, कल्की र बेगमवली प्रजातिका २५० विरुवाहरु […]

राष्ट्रपति पाैडेलद्वारा बहुमतको सरकार गठनका आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासकाे मत प्राप्त गर्न नसकी पदमुक्त भएपछि राष्ट्रपति पाैडेलले बहुमतकाे सरकार गठनका लागि  आह्वान गर्नुभएकाे हेा । संविधानको धारा […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएकाे छ । शुक्रबार विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त हुनुभएकाे हाे । प्रधानमन्त्री प्रचण्डले राख्नुभएकाे प्रस्तावको पक्षमा ६३ मत प¥यो भने […]