नारायणगढ–मुग्लिन सडक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएकोमा आइतबारदेखि भने साे सडकखण्ड बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मुख्य रूपमा पहाड काट्ने सकिएकाले […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने जनाएकाे छ । यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पनि आंशिक बदली भई बाँकी […]
नेपाली कांग्रेसको गोदावरीमा जारी महासमिति बैठकले चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । महासमितिमा पेस भएका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव […]
आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ। बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। […]
नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा मनाउने निर्णय गरेको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई थप उचाइमा पु¥याउन अगामी वर्षमा […]