माैसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले […]

माैसमः केही स्थानमा वर्षा, केही स्थानमा हावाहुरीकाे संभावना

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत […]

भारतीय प्रधानमन्त्री माेदीकाे सपथग्रहणः प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने सपथग्रहण समाराेहमा सरिक हुन भारतकाे दिल्ली जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री माेदीकाे मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएकाे हाे । आइतबार बेलुका […]

काेशी बागमती प्रदेश र गण्डकीका केही स्थानमा वर्षा

नेपालमा हाल स्थानीय वायुको प्रभाव रहेको छ जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी […]

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा देखिएकाे छ । चर्किएकाे देखिएपछि उडान तथा अवतरण १ घण्टाभन्दा बढी समय बन्द भएकाे थियाे । विमानस्थलको धावनमार्ग चर्किएपछि पछि बिहीबार साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान […]