गण्डकीमा सुरेन्द्रराज पाण्डे दाेस्राेपटक मुख्यमन्त्री नियुक्त

अदालतको आदेश अनुसार गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएकाे छ । उहाँले आजै थप दुई जनालाई मन्त्रीमा नियुक्त गर्नुभएकाे छ । मुख्यमन्त्रीका प्रेस सहयोगी नरहरि सापकोटाका अनुसार मुख्यमन्त्रीले बजेट बनाउने चटारो भएका […]

माैसमः ताताे हावाकाे लहर चल्न सक्ने, सतर्क रहन आग्रह

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले तराई भू-भागका केही स्थानहरूमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएकाे छ । महाशाखाका अनुसार आगामी ३ दिन (२०८१ जेठ १६ गते देखि २०८१ जेठ १८ […]

रेमल चक्रवाती आँधीकाे प्रभावः भारतको मिजोरममा भारी वर्षा

भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका भारी वर्षा भएकाे छ । जसका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ ।  मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको […]

आगामी आ.व. का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट सार्वजनिक (पूर्ण पाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेकाे हाे । विनियोजित बजेट अनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ […]

नीतिगत, कानुनी तथा संरचनागत सुधारकाे प्रयासमा छाैं -प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदैं नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्‍ट्र निर्माणमा अगाडि बढिरहेकाे बताउनुभएकाे छ । साथै प्रधानमन्त्रीले त्यसैअनुरूप सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जनका लागि सरकारले […]