ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ । शनिवार आएको आँधीपछि आएको भीषण बाढीका […]

गण्डकीका सभामुख विरूद्ध कांग्रेस सर्वाेच्च जाने

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल विरूद्ध सर्वाेच्च अदालत जाने भएकाे छ । सभामुख धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जान लागेकाे हाे । आइतबार प्रदेश […]

कोशी र देशका पहाडी भू–भागमा मेघगर्जन र चट्यासहित वर्षाको सम्भावना

आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश र देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र […]

माओवादी संसदीय दल बैठकमा बजेटबारे छलफल, ‘बिगतबाट पाठ सिकौं’

सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको १०औं पूर्ण बैठकले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकमा आगामी बजेट […]

गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची छ । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । गत २५ चैतमा मुख्यमन्त्री नियुक्त […]