नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन हुनुभएकाे छ । कैलालीको टीकापुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदमा रेशम चाैधरीकाे मात्र उम्मेदवारी परेपछि उहाँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकाे हाे । टीकापुर घटनामा दोषी […]

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरिँदै

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचनका लागि गत पुस २३ मा ५२ जनाकाे उम्मेदवारी दर्ता भएकाे […]

पृथ्वी जयन्ती मनाइँदै

पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । विशेष गरी आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ताकाे रूपमा शाहकाे याेगदानकाे स्मरण गरी याे दिवस मनाउन लागिएकाे हाे । यस वर्ष सरकारले पृथ्वी जयन्तीका अवसरमा […]

बलात्कार मुद्दामा दोषी क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ३ लाख जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि […]

राष्ट्रिय सभा सदस्य निर्वाचन: उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज साेमबार उम्मेदवारी दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयाेगले जनाएकाे छ । मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो तीन […]