नेतृत्वमा मेराे विकल्प छैन, माओवादी पार्टीहरु एक हुन पर्छः प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएकाे छ । साथै उहाँले माओवादी घटकहरू विगतका कमीकमजाेरीबाट पाठ सिक्दै एक हुनुपर्ने बताउनुभएकाे छ । पार्टी केन्द्रीय […]

आहारारा पोखरा गोल्डकपः २३ औं संस्करणकाे थ्रीस्टार क्लब सेमिफाइनलमा

आहारारा पोखरा गोल्डकपकाे २३ औं संस्करणमा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ । पाेखरामा जारी प्रतियाेगितामा भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको हाे । निर्धारित समयमा गाेल हुन नसकेपछि […]

नेपाल आईसीसी यू-१९ विश्वकपकाे सुपर सिक्समा

नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको […]

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सात पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ कास्कीले सात जना पत्रकारलाई सम्मान गरेकाे छ । महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात जना पत्रकार सम्मानित भएका हुन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम […]

आहारारा पोखरा गोल्डकपः जावलाखेल युथ क्लब क्वार्टरफाइनलमा प्रवेश

मछिन्द्र क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।  राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र एक दशकपछि आहारारामा फर्किएको जावलाखेलसँग पराजित भएकाे हाे । पाेखरा रंगशालामा विहीबार भएको […]