राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकः संघ, प्रदेश र स्थानीय तहका समस्याबारे छलफल हुने

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ।  बुधबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी प्रधानमन्त्री दाहाल प्रचण्डले बैठक बोलाउनुभएकाे हाे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा […]

संघीय संसदका दुवै सदनका बैठक बस्दै, दलका नेताले सम्बोधन गर्ने

संघीय संसदका दुवै सदनकाे बैठक बस्दैछ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि डाकिएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो ११ बजेर १ मिनेटमा बाेलाइएकाे छ । आजको प्रतिनिधिसभाकाे बैठकमा […]

मौसम: गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका हल्का हिमपात हुने सम्भावना छ । […]

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रकाे दाबी

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी गर्ने भएकाे छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा पहिलो दल भएको आधारमा […]

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त हुनुभएकाे छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा […]