नारायणगढ-मुग्लिन सडक १३ फागुनदेखि बन्द नहुने

सडकमा पूल निर्माणका लागि भित्ता काट्ने प्रयाेजनका लागि दैनिक ४ घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ।  तेस्रोपटक थपेको म्याद यही फागुन १२ गते सकिँने र अबको कामका लागि सवारी […]

माैसमः मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपातकाे संभावना आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिम वायुको प्रभावका कारण आज देशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा […]

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल हुने

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ । […]

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल सुरू हुँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका छन् । बुधबार ती प्रस्तावहरूमाथि छलफल सुरु हुन लागेको […]

आईसीसी विश्वकप लिग–२ः नामिविया र नेपालवीचकाे खेल हुँदै

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ । नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् […]