नारायणगढ मुग्लिन सडक खण्डमा चारवटा गाडी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २३ जना घाइते भएका छन् । ५ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । गएराति साढे १२ […]
आज काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको असर नेपालमा खासै नपर्ने जल तथा माैसम […]
सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट आइतबार पारित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष कांग्रेसले वेलमा नाराबाजी गरिरहेपनि दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएकाे छ । […]
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको छ । जेठ १ गते संयुक्त सदनको बैठकमा प्रस्तुत भएको नीति तथा […]
पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यतिबेला भु–राजनीतिक परिस्थितीका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताउनुभएकाे छ । शनिबार काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा उनले […]