सत्ता गठबन्धनलाई काँग्रेस सहितकाे नयाँ गठबन्धनकाे बन्ने भयः

साेमबार काँग्रेस इतरकाे गठबन्धन बनेर सरकार परिवर्तन भएपनि सत्ता गठबन्धनमा नेपाली काँग्रेसकाे नेतृत्वमा वैकल्पिक गठबन्धन बन्न सक्ने भय देखिएकाे छ । साना दलहरूलाई लिएर काँग्रेसले नयाँ गठबन्धन बनाउन सक्ने भयका कारण गठबन्धन बदलेर मन्त्रीमण्डल बनाउँदा […]

गृह र अर्थ मन्त्रालयमा गठबन्धनका सबै दलकाे दावी

नयाँ सत्ता गठबन्धनमा रहेका दलहरूवीच गृह र अर्थ मन्त्रालयमा गठबन्धनमा रहेका दलहरू प्रायः सबैकाे रूची छ । प्रभावशाली मन्त्रालयमा दावी बढाउने र वार्गेनिङ गर्नेमा दलहरू केन्द्रित हुँदा जनताले सरकार र गठबन्धनप्रति निराशा प्रकट गरेपनि दलहरू […]

धादिङमा यात्रुबस दुर्घटना हुँदा ५ जनाको मृत्यु

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान धादिङमा दुर्घटनामा परेकाे छ । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा बस दुर्घटना भइ त्रिशूली नदीमा खसेको हाे । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने […]

खबरचासाेकर्मी पाण्डेयलाई ओटेफको सम्मान

खबरचासाेका समाचार संयाेजक घनश्याम पाण्डे सम्मानित हुनुभएको छ । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)ले छैटौं साधारणसभाको अवसरमा उहाँलाई सम्मान गरेको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगद सहित सम्मान प्रदान गर्नुभयो । पत्रकारिताका माध्यमबाट […]

मिटरब्याजपीडितका मुद्दा प्रहरी र प्रशासनले हेर्ने !

सरकारले मिटरब्याजपीडितका मुद्दा प्रहरी र प्रशासनले हेर्ने बताएकाे छ । आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आइतबारदेखि शुरू भएकाे औपचारिक वार्तामा सरकारी टाेलीले यस्ताे जानकारी गराएकाे हाे । ५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूले शुक्रबारदेखि काठमाडौंमा […]