आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ । आफ्नै होस्टलमा बस्दै आएकी बीएससी नर्सिङ अध्ययनरत् एकजना छात्रालाई दुर्व्यवहार गरेको गरेको […]
आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक […]
पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले परराष्ट्र मन्त्रालयलाई रुसी सेनामा रहेका नेपाली युवाहरुको विवरणसहित ज्ञापनपत्र बुझाएको छ । परराष्ट्र मन्त्रालयमा मंगलबार सचेतना अभियानका तर्फबाट कृतु भण्डारीले ज्ञापनपत्र बुझाउनुभएकाे हाे । युद्धमा कुनै […]
विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च […]
गतवर्ष पुसमा तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट तेश्रोपटक विश्वासको मत लिनुहुने भएकाे छ । कांग्रेससँगको गठबन्धन तोडेर पुनः एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले तेश्रो पटक […]