शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार : प्रधनमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताउनुभएकाे छ । सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देश जारी […]

शेर्पा समुदायकाे ग्याल्पो ल्होसार मनाइँदै

आज शेर्पा समुदायको महत्वपूणर् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार । देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ […]

मौसम: एक-दुई ठाउँमा हल्का हिमपात अन्य ठाउँमा सफा रहने

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  […]

मन्त्रिपरिषद् विस्तार हुँदै, जनता समाजवादी पार्टी (जसपा) सहभागी हुने

जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भयरहेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा जसपाले पार्टी अध्यक्ष उपेन्द्र यादव सहित सहभागी हुने जानकारी गराइसकेकाे छ । स्राेतका अनुसार यादवले उपप्रधानमन्त्री तथा […]

राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता सिटौला

नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन हुनुभएकाे छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गर्नुभएकाे हाे । कांग्रेस संसदीय दलको विधान […]