पाेखरामा ६/६ किलो सुन र चाँदी सहित भारतीय नागरिक पक्राउ

कास्कीको पोखरामा ६/६ किलो सुन र चाँदी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । साे परिमाणमा सुन र चाँदी सहित नगद ६३ लाख रूपैयाँ सहित पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय […]

श्रीपञ्चमी: विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर मनाइँदै

आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा विहानैदेखि सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती […]

पाल्पामा जीप दुर्घटना, १० जनाकाे मृत्यु

 पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटना भएकाे छ । साे जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे […]

जनयुद्धको जगमा जनआन्दोलन र संघीय गणतन्त्र स्थापनाः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा नेपालमा ०६२ ६३ सालकाे जनआन्दोलन सफल भएकाे बताउनुभएकाे छ । जनयुद्धकाे जगमा हाँसिल भएका अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे […]

पाकिस्तानमा इमरान खानको पार्टी समर्थित स्वतन्त्र उम्मेदवार १०१ स्थानमा विजयी

पाकिस्तानमा हालै सम्पन्न भएकाे निर्वाचनकाे मतगणनता सम्पन्न भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ। २६४ […]