पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा […]
सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले कोषले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गरिएको बताउनुभएकाे छ । उहाँले सामाजिक सुरक्षा कोषले व्यक्तिको सुरक्षा गर्ने भएकाले यो कर्मचारी सञ्चयकोषभन्दा फरक रहेको पनि […]
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताउनुभएकाे छ । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उहाँको भनाइ छ । […]
सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरूद्धका रिट पूर्ण इजलासमा पेश हुने भएकाे छ । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरूद्धका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन्द गर्ने सरकारको […]
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतकाे खेलमा नेपाल र यमनवीच प्रतिस्पर्धा हुँदैछ । समूह एचमा रहेको नेपालले आज घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । समूहको पहिलो खेलमा युएईसँग ४-० […]