आहारारा पोखरा गोल्डकप: अन्तिम सेमिफाइनलमा आर्मी र चर्चब्वाइज भिड्दै

पोखरामा जारी आहारारा पोखरा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुन लागेकाे हाे । खेल पोखरा […]

आहारारा पोखरा गोल्डकप: थ्री स्टार क्लब फाइनलमा

थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्रि स्टार क्लव फाइनल प्रवेह गरेकाे हाे । खेलको ७८ औं मिनेटमा दिपेश घलेकाे एक मात्र गाेल नै […]

पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकप सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज युनाइटेडले सेमीफाइनलमा प्रवेश गरेकाे हाे । समिर तामाङकाे एक मात्र निर्णायक गोलकाे सहायताले चर्च ब्वाइजले सेमिफाइनलकाे […]

विकास र समृद्धिले मात्र शहीदको सम्मानः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताउनुभएकाे छ । शहीद दिवसका अवसरमा सन्देश जारी राष्ट्रपति […]

शहीद दिवस मनाइँदै

आज माघ १६ अर्थात् शहीद दिवस, देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण […]