बारम्बार भुकम्पले सताईरहेको बझाङमा गएराति फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । […]
स्वदेश फर्कन चाहने करिब साढे दुई सय विद्यार्थीलाई लिन नेपाल एअरलाइन्सकाे विमान त्यसतर्फ प्रस्थान गरेकाे छ। विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल प्रस्थान गर्नुभएकाे छ । नेपाल एयरलाइन्सको विमानबाट इजरायलमा रहेका र स्वदेश […]
युरापेली मुलुक राेमानियसँग श्रम सम्झाैता भएलगत्तै जर्मनीले पनि नेपालबाट दक्ष श्रमिक लैजाने सम्झाैता भएकाे छ । नेपाल र जर्मनवीच दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानमा संयुक्त घोषणा पत्रमा हस्ताक्षर भएकाे छ। जर्मनीको संघीय श्रम तथा […]
नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा भइरहेको र बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबारसम्म मुलुकका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे […]
इजरायलमा रहेका ३५० भन्दा बढी नेपालीले घर फर्कन इच्छुक देखिएका छन् । नेपाली दूतावासले नेपाल फर्कन इच्छुकहरूका लागि अनलाइन रजिष्ट्रेसनका लागि अनुराेध गरेकामा ३५० बढीले नेपाल फर्कनका लागि नाम दर्ता गरेका हुन् । तेल अविवमा […]