आज कोजाग्रत पूर्णिमा चन्द्रग्रहण लाग्दैछ । पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालका प्रायः भागबाट देख्न सकिने बताइएकाे छ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुने र २ बजेर ३८ मिनेटमा सकिनेछ । […]
नेपाली हिन्दुहरूले भव्य रूपमा मनाउने महान पर्व बडा दशैं आजदेखि सकिंदैछ । दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन […]
बडादशैं अन्तर्गत आज मान्यजनबाट टिकाग्रहण गरी विजयादशमी मनाइँदैछ । टिकाकाे लागि साइत हेर्नु नपरेपनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर २ मिनेटमा उत्तम साइत भनेर तय गरेको छ । विजयादशमीका दिन बिहानदेखि दिनभर र अपराह्सम्म […]
दशैंका अवसरमा घुमफिरका लागि पाल्पाको रानी महल पुगेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका ६५ वर्षका कृष्णबहादुर लाेहनी सहित […]
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले इजरायलले गाजामा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिनुभएकाे छ । इरानले इजरायललाई सैन्य सहयोग गरेर द्वन्द्व बढाउन अमेरिका पनि जिम्मेवार रहेकाे बताएको बीबीसीले उल्लेख गरेका छ । ‘म […]