राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज साेमबार उम्मेदवारी दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयाेगले जनाएकाे छ । मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो तीन […]
संस्थापन र इतर समूहवीचकाे रस्साकस्सीवीच नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । माघ ११ मा हुने निर्वाचनका लागि संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रथम पटक निकालिएकाे सूचना विवादित भएपछि दाेस्राेपटक पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले साेमबार पुनः सूचना प्रकाशित गर्दै दरखास्त आह्वान […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा […]
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक बिहीबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि सिट […]