हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मूख्यतया […]
नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । सोमबारदेखि बोलाइएको हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक राखेको हो । शनिबारदेखि बसेको बैठकमा हिउँदे अधिवेशनमा कस्ता मुद्धाहरू उठाउने भन्ने विषयमा छलफल चलिरहेको […]
नेपाल पुलिस क्लबले अपराजित रहँदै छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख […]
मोफसलको चर्चित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जितेकाे छ । त्रिभुवन आर्मी क्लबले शनिबार भएको उपाधि भिडन्तमा ५ पटकको विजेता थ्रीस्टारलाई ३–० ले पराजित गरेर पहिलाे पटक उपाधि चुमेकाे हाे । आर्मी […]
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । छैटौं संस्करणको फाइनल खेल आज बिहान ९ः १५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पुलिस र […]