एक दिवसीय सिरिजमा आज नेपाल र क्यानडाले दोस्रो खेल खेल्दै

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा नौं बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली […]

प्रधानमन्त्री, राष्ट्रपतिद्वारा सोनाम ल्होसार पर्वको शुभकामना

राष्ट्रपति प्रधानमन्त्री, उपराष्ट्रपति लगायत शीर्ष नेताहरूले साेनाम ल्होसार पर्वको शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिनुभएकाे […]

आज सोनाम ल्होसार मनाइँदै

आज सोनाम ल्होसार मनाइँदै, तामाङ समुदायले गाई वर्षको स्वागत गर्दै काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको आजदेखि मुसा वर्ष पूरा गरी […]

चितवनमा सवारी दुर्घटना, २० जना घाइते

चितवनमा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरकाे बस दुर्घटना हुँदा बसमा सवार २० जना यात्रु घाइते भएका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ […]

नेपाल प्रहरीमा १ हजार ९ सय बढीलाई राेजगारीकाे अवसर

नेपाल प्रहरी नेपाल प्रहरीमा १ हजार ९ सय बढीलाई राेजगारीकाे अवसर पाउने भएका छन् । नेपाल प्रहरीले प्रहरी जवान, भान्छे, हजाम लगायतका लागि १ हजार ९ सय ५० जनाकाे पदपुर्ति गर्नका लागि दरखास्त आह्वान गरेको […]