गण्डकी, कर्णाली र कोशी प्रदेशमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको […]

मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा

नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत […]

हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो । […]

प्राचीन मौलिक संस्कृतिको जगेर्नाका लागि भजन चुुड्का

प्राचीन मौलिक संस्कृतिको जगेर्नाको उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २६ सक्नेरीमा यही फागुन १९ गते भजन चुड्का प्रतियोगिता गरिने भएको छ । स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्वल आमा समूहको संयुक्त आयोजनामा भजन […]

पुल बनाउन दैनिक ४ घण्टा बन्द हुने गरेकाे नारायणगढ–मुग्लिन सडक अब बन्द नहुने

नारायणगढ–मुग्लिन सडक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएकोमा आइतबारदेखि भने साे सडकखण्ड बन्द नहुने भएको छ ।  नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मुख्य रूपमा पहाड काट्ने सकिएकाले […]