हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार काेशी प्रदेशका केही स्थानमा हल्का वर्षा एवं उच्च पहाडी एवं […]
सांसदहरूले एनसेलकाे शेयर खरिद बिक्री प्रकरण शंकास्पद भएकाे बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिले शंकास्पद देखिएको एनसेलको सेयर खरिद–बिक्री कारोबार यथास्थितमा राख्न समेत सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले एनसेलको सेयर कारोबार वा […]
जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका दाेषी २३ जनालाई जन्मकैदकाे फैसला भएकाे हाे । गएकाे आइतबारदेखि सुरू भएको मुद्दाकाे अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको थियाे । बुधबार न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा […]
प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको अति न्यून रकम राखेर मुलुकबाहिरै भएकाे खरिद-बिक्री प्रकरणकाे छानबिन गर्न निर्देशन दिनुभएकाे छ । एनसेलकाे ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषय यतिबेला चाैतर्फी चासाेकाे बिषय बनेपछि प्रधानमन्त्रीले तत्काल […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर मंगलबार समान्यतया माैसम सफा रहने जनाएकाे छ । महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय […]